जनश्रमदानमा रम्भादेवी मन्दिर पुनर्निमाण

रामपुर, पाल्पा, – पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोटको कोटथरमा रहेको रम्भादेवी मन्दिर पुनःनिर्माण भएको छ । जीर्ण अवस्थामा रहेको मन्दिर गएको वर्षात्मा मन्दिर नजिकै रहेको बरको रुख ढलेर भत्किएको थियो । यहाँका स्थानीयवासीको जनश्रमदानमा मन्दिर पुनःनिर्माण भएको छ । स्थानीयवासीको रु ५० हजार २२१, गाउँ विकास कोषबाट रु ६५ हजार पाँच, स्थानीयको जनश्रमदानबाट रु ६६ … Continue reading जनश्रमदानमा रम्भादेवी मन्दिर पुनर्निमाण